राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 29, 2022

  • सिन्धुपाल्चोक,१३ मंसिर।मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन आदेश दिएको छ।

    सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरू गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको जानकारी दिएको हो ।

    मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत् अनुरोध गरिएको हो।

     

  • ताजा समाचार