राष्ट्रसेवक
  • १२ साउन २०८१
  • टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • November 29, 2022

  • काठमाडौँ ,१३ मंसिर। काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। टोखा नगरपालिका-६ ग्रिनल्यान्ड हरियाली बस्तीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

    बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका-४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको स्रोतले जनएको छ ।

    थप अनुसन्धान सहित दुर्घटनापछि गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको अस्पताल परिसरले जानकारी दिएको हो ।

  • ताजा समाचार