राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सप्तरीमा बेपत्ता भएको शव भेटियो


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • November 30, 2022

  • सप्तरी ,१४ मंसिर। सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको थियो ।

    उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको स्रोतले जानकारी दिएको छ।

    हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताएका छन्।

     

  • ताजा समाचार