राष्ट्रसेवक
  • १२ साउन २०८१
  • इंग्ल्यान्ड र अमेरिका प्रिक्वार्टरफाइनलमा


    • राष्ट्रसेवक
    •    
    • November 30, 2022

  • काठमाडौँ ,१४ मंसिर। इंग्ल्यान्ड र अमेरिका फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

    त्यसैगरी समूह ‘बी’ को अन्तिम चरणको खेलमा आ-आफ्ना खेल जित्दै इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन्। अन्तिम चरणमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोल तथा अमेरिकाले इरानलाई १-० गोलले पराजित गरे।

    अन्तिम चरणमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोल तथा अमेरिकाले इरानलाई १-० गोलले पराजित गरेको थियो। इंग्ल्यान्डका लागि रास्फोर्डले दुई गोल गरेको भने  उनले खेलको ५० र ६८ मिनेटमा गोल गरेका हुन्।

  • ताजा समाचार