राष्ट्रसेवक
  • १२ साउन २०८१
  • स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न निर्देशन


    • राष्ट्रसेवक
    •    
    • November 30, 2022

  • काठमाडौँ ,१४ मंसिर।निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २को र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको हो।मतदान भए पनि यी क्षेत्रको मतगणना हुन सकेको थिएन।

    बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेले एकअर्कालाई बुथ कब्जा गरेको आरोप लगाएका लागेको थियो ।  स्याङ्जामा नेकपा एमालेले कांग्रेसले धाँधली गरेको भन्दै केही केन्द्रमा पुन: मतदानको माग गरेको हो।

    आयोगको आज बसेको बैठकले स्याङ्जा २ र बाजुरामा मतगणना सुरू गर्न निर्देशन दिएको छ ।

  • ताजा समाचार