राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू


    • राष्ट्रसेवक
    •    
    • December 1, 2022

  • काठमाडौँ ,१५ मंसिर। कतारमा जारी  फिफा विश्वकप फुटबल २०२२ को आज चार खेलहरू हुनेभएका छन्  ।

    जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् भने  पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धामा  हुनेछ ।  यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने नपुग्ने  २ देशको टुङ्गो लाग्नेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुदैछ।

  • ताजा समाचार