राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने घोषणा


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 1, 2022

  • काठमाडौँ ,१५ मंसिर।सेञ्चुरी कमर्सियल बैंकले लाभांश ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  मंसिर १४ बुधबार साँझ बसेको बैंकले  सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

    त्यसैगरी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार चुक्ता पूँजी रहेको बैंकले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३० प्रतिशत नगद लाभांश गरी कुल ६.०५ प्रतिशत लाभांश दिएको हो।

  • ताजा समाचार