राष्ट्रसेवक
  • १२ साउन २०८१
  • धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 1, 2022

  • कैलाली ,१५ मंसिर। धनगढी उपमहानगरपालिका-५ हसनपुर-पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान कालिका कन्ट्रक्सनको  ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएको हो ।

    उक्त्त ग्रेडरले ठक्कर दिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ग्रेडर ब्याक गर्ने क्रममा ठक्कर दिएर बालिकाको ज्यान गएको उनले बताएका छन्।

    त्यसैगरी ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका-२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ताजा समाचार