राष्ट्रसेवक
  • १२ साउन २०८१
  • समूहको अन्तिम चरणमा ब्राजिल र पोर्चुगलसहित ८ टिम भिड्दै


    • राष्ट्रसेवक
    •    
    • December 2, 2022

  • काठमाडौँ ,१६ मंसिर। विश्वकप २०२२ अन्तर्गत समूह चरणका अन्तिम खेल हुने भएका छन्। समूह ‘जी’ मा ब्राजिल र क्यामरुन तथा सर्विया र स्विट्जरल्यान्ड भिड्दैछन्।
    त्यस्तै समूह ‘एच’ मा पोर्चुगलविरुद्ध दक्षिण कोरिया तथा घानाविरुद्ध उरुवेबीच खेल हुँदैछ भने पोर्चुगल सुरुवाती दुई खेलमा जित निकाल्दै ६ अंक जोडेर अन्तिम १६ मा पुगिसकेको छ। दोस्रो स्थानको घानाको ३ अंक छ भने तेस्रो स्थानको दक्षिण कोरिया र चौथो स्थानको उरुग्वेको १-१ अंक छ।
    समूहमा ब्राजिल ६ अंक जोडेर शीर्ष स्थानमा छ भने अन्तिम १६ मा पुगिसकेको छ।
    दोस्रो स्थानको स्विट्जरल्यान्डको ३ अंक छ भने तेस्रो स्थानको क्यामरुन र चौथो स्थानको सर्वियाको भने १-१ अंक रहेको छ।

  • ताजा समाचार