राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ईभी नेपाल एक्स्पो सुरु


    • राष्ट्रसेवक
    •    
    • December 2, 2022

  • काठमाडौँ ,१६ मंसिर। भृकुटीमण्डपमा आज शुक्रबार देखि ईभी नेपाल एक्स्पो सुरू भएको छ। नेपाल विधुत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले एक्स्पोको उद्‍घाटन गरेका हुन् ।
    पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको हुनाले नेपालमा पनि यसका लागि आवश्यक विद्युत उत्पादन भइरहेका छन्।
    विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा भएको यो सबैभन्दा ठुलो प्रदर्शनी रहेको छ।
    एक्स्पो आज (असोज ६) देखि असोज ९ गतेसम्म चल्ने छ ।

  • ताजा समाचार