राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 2, 2022

  • सिरहा,१६मंसिर।गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जानकारी दिएको छ।
    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताएका छन्।

  • ताजा समाचार