राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जनप्रतिनिधिलाई २ सय ५ किलोको माला


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • बारा,१७ मंसिर। बारामा भएको  निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका हुन् ।मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका थिए।

    बाराको परवानिपुरमा आयोजित बधाई ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई स्थानीयले  सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका थिए।

  • ताजा समाचार