राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बाजुरामा कांग्रेसका बद्री पाण्डेको फराकिलो मतान्तर बढाउँदै


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • बाजुरा,१७ मंसिर। बाजुराको प्रतिनिधिसभाको मतगणना भइरहेको छ ।

    बुधबार बेलुकी ६ः ३० बजेबाट मतगणना सुरु भएको थियो  । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तरले अग्र स्थानमा रहेका छन्।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।

  • ताजा समाचार