राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बाजुरा-१ (१) मा एकीकृत समाजवादीका शाही निर्वाचित


    • राष्ट्रसेवक
    •    
    • December 3, 2022

  • बाजुरा, १७ मङ्सिर । बाजुरा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित हुनुभएको छ ।

    शाहीले १० हजार नौ सय ७३ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बलदेव रेग्मीले आठ हजार छ सय ३२ मत प्राप्त भयो ।

  • ताजा समाचार