राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एमालेका कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी


    • राष्ट्रसेवक
    •    
    • December 4, 2022

  • बाजुरा, १८ मङ्सिर । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्।उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३ सय ४९ मत ल्याएका छन्।

    राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्।

  • ताजा समाचार