राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अनुमति बिना शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर।  चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई शिक्षण संस्था सञ्चालन गर्नेलाई कारबाही गरिने भएको छ । अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुने गरी भर्ना गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही कुरा उल्लेख भएको छ।

    आयोगले ,सम्पूर्णमा इजाजतपत्र प्राप्त नभएको शिक्षण संस्थामा भर्ना नगर्न जानकारी  दिएको छ ।

  • ताजा समाचार