राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज सुन प्रतितोला ९९ हजार ५ सय पुग्यो


    • राष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर ।आज नेपालमा सुनको मुल्य झन्डै १ लाखको नजिकै पुगेको छ। त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो भने अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

     

  • ताजा समाचार