राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुदूरपश्चिम प्रदेशले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हात पार्यो


    • राष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर।सोमबार भएको उपाधि भिडन्तमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको छ।

    बलिङमा सुदूरका मिलन बोहराले ५ विकेट लिए। उनले ९ ओभरमा २ मेडन फ्याँक्दा १५ रन मात्र दिए। हेमन्त धामी र नरेन साउदले २-२ विकेट लिएका हुन् ।पहिले ब्याटिङ गरेको लुम्बिनी २९.१ ओभरमा ९२ रनमै अलआउट भयो।

    त्यसैगरी गजेन्द्र बोहराले नटआउट ३९ रन जोड्दा सुदूरपश्चिम विजयी भयोको हो । बलिङमा लुम्बिनीका रमेश कुर्मीले २ विकेट लिएका हुन् ।

     

  • ताजा समाचार