राष्ट्रसेवक
  • १२ साउन २०८१
  • दोलखा कांग्रेसका कुन्दनराज काफ्ले विजयी


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 5, 2022

  • दोलखा,१९ मंसिर।दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।

    त्यसैगरी उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका  हुन्।काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका हुन् भने  श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका थिए ।

    उनले ८ हजार ४२ मतान्तरले चुनाव जितेका हुन्।

  • ताजा समाचार