काठमाडौँ ,१९ मंसिर । काठमाडौं महानगरपालिकाकामा रहेका अनधिकृत संरचना तत्काल हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले गत (बुधबार) सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ।उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले संरचना हटाउन आदेश दिएकी हुन्।