राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौं उपत्यकाका भित्र निर्मित अनधिकृत संरचना हटाउन प्राधिकरणको निर्देशन


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 5, 2022

  • काठमाडौँ ,१९ मंसिर । काठमाडौं महानगरपालिकाकामा रहेका  अनधिकृत संरचना तत्काल हटाउन काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्देशन दिएको छ ।

    प्राधिकरणले गत  (बुधबार) सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र अनधिकृत संरचना हटाउन आह्वान गरेको छ।उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले संरचना हटाउन आदेश दिएकी हुन्।

     

  • ताजा समाचार