राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सेमिफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दै


    • राष्ट्रसेवक
    •    
    • December 6, 2022

  • काठमाडौँ ,२० मंसिर। पाँच पटकको च्याम्पियन ब्राजिलले फिफा विश्वकप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

    हिजो सोमबार राति भएको अन्तिम १६ को खेलमा दक्षिण कोरियालाई ४-१ गोलले पराजित गर्दै ब्राजिलले अन्तिम आठमा स्थानमा पर्न सफल भएको हो।

    त्यस्तै सहज जित हात पारेको ब्रालिलले पहिलो हाफमै चार गोल गरेको थियो भने  ब्राजिलका लागि भिनिसियस जुनियरले खेलको सातौं मिनेटमै गोल गर्न  सफल भएका थिए।

    क्रोएसियाले आजै भएको खेलमा जापानलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । निर्धारित र थप गरिएको खेल १-१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी आउटमा क्रोएसिया ३-१ ले विजयी भयो हो ।

    अबको सेमिफाइनलमा ब्राजिल र क्रोएसिया भिड्ने भएका छन् ।

  • ताजा समाचार