राष्ट्रसेवक
  • १२ साउन २०८१
  • हात्तीको आक्रमणबाट एकको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 6, 2022

  • मोरङ,२० मंसिर। मोरङको सुन्दरहरैचा–१० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताएकी छिन्।

    मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा परेका हुन्। श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भने भागेर ज्यान जोगाएकी हुन्  ।

    १ महिना यता उत्तर पूर्वी मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको त्यहाँका स्थानीय जानकारी दिएका छन्।

  • ताजा समाचार