राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 6, 2022

  • सुर्खेत,२० मंसिर। सुर्खेतको पञ्चपुरीमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर हत्या गरेका छन् ।

    इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटेर सोहि घटना पत्ता लागेको हो।  घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको हो  । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी आएको छ ।

     

  • ताजा समाचार