राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पोर्चुगल पठाइदिने भनेर २७ लाख रूपैयाँ ठगी गर्ने एक पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर।पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    झापाको कन्काइ नगरपालिका घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले विदेश पठाउने नाममा ठगी गरेको पाइएको छ। घिमिरेले उमेश सहित चार जनालाई वर्किङ भिसामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्नमा  आएको हो ।

    आचायले पोर्चुगल जान १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ । थप अनुसन्धानको लागि प्रहरीले घिमिरेलाई बालाजुबाट पक्राउ गरेको छ।

  • ताजा समाचार