राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौँमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर देह त्याग गरिन


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 7, 2022

  • काठमाडौँ ,२१ मंसिर। काठमाडौँको धुम्बाराहीमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर देह त्याग गरेकी छिन् ।

    विवाह गर्ने सहमति (इन्गेजमेन्ट) रद्द भएपछि उनले केटाको घरमा पुगेर आत्मदह गरेकी हुन् । काठमाडौंको नयाँ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएर आत्मदह गरकि हुन्।

    थप अनुसन्धानको लागि काठमाडौँ प्रहरी परिसरले सुदन र उनका परिवारका तिन सदस्यलाई प्रकाउ गरेको छ ।

  • ताजा समाचार