राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आईसीसी विश्वकप लिग टुअन्तर्गत आज नेपाल र स्कटल्याण्ड खेल्दै


    • राष्ट्रसेवक
    •    
    • December 8, 2022

  • काठमाडौँ ,२२ मंसिर। नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु भएको छ।

    यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको हो  । यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

     

  • ताजा समाचार