राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • December 9, 2022

  • बैतडी,२३ मंसिर। बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका–१० डंसेलीमा गए राति दुर्घटनामा परेको थियो ।

    सोहि जिपमा  चालकमात्रै रहेको जिप  सडकबाट  एक सय ५० मिटर तल खसेको बैतडीका , प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिएका छन्  ।

  • ताजा समाचार