राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ब्राजिलका मुख्य प्रशिक्षकद्वारा पद छाड्ने घोषणा


    • राष्ट्रसेवक
    •    
    • December 10, 2022

  • काठमाडौँ,२४ मंसिर। ब्राजिल टिमका प्रशिक्षकले आफ्नो टिम क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि उनले पद छाड्ने घोषणा गरेका छन्।शुक्रबार राति भएको खेलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो।
    टोलीको हारसँगै प्रशिक्षक टिटेले ६ वर्षे राष्ट्रिय टोलीमा बसेर काम गरेका थिए।
    ‘उनले क्रोएसियासँगको हारको जिम्मेवारी लिँदै यसमा सबै जिम्मेवार भएको बताएका छन् ।
    ‘यो नायक वा खलनायक हुनुको बारेमा होइन। खेलकुदमा त्यस्तो केही हुँदैन। कहिलेकाहीँ हामी उत्कृष्ट प्रदर्शन गर्छौं, हामी गोल गर्छौ तर कुनै बेला बल विचलित हुन्छ। तर म नतिजालाई सम्मान गर्छु,’ उनले भनेका छन्।

  • ताजा समाचार