राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपालगञ्ज म्याराथनमा आर्मीको वर्चश्व


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 10, 2022

  • नेपालगञ्ज,२४ मंसिर।आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूल वर्चश्व कायम गरेकोका हुन्।म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका हुन् ।
    उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् ।
    रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन् भने हाफ म्याराथनतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन् ।
    उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेकी हुन् ।

  • ताजा समाचार