राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भक्तपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 10, 2022

  • भक्तपुर,२४ मंसिर। भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ ।
    काठमाडौंको मूलपानीबाट बोडेतर्फ आउँदै गरेको बा ७६ प ९०३५ नम्बरको स्कुटीले पैदल यात्रुलाई ठक्कर दिँदा चितवन घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ का सन्तबहादुर श्रेष्ठको मृत्यु भएको छ।
    परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काठमाडौं बौद्ध बस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको जनाएका हुन्।

  • ताजा समाचार