राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)


    • राष्ट्रसेवक
    •    
    • December 10, 2022

  • काठमाडौँ,२४ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंगो लगाएको छ। समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो। यस अनुसार शनिबार बसेको बैठकले १३ जना समानुपातिक सांसदको सूची तयार गरी आयोगमा बुझाउन लागेको छ।

    पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ।

    १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

    २. इन्दिरा राना मगर (आदिवासी महिला)

    ३. सुमना श्रेष्ठ (आदिवासी महिला)

    ४. असिम साह (मुस्लिम पुरुष)

    ५. मनिष झा (मधेशी पुरूष)

    ६. लक्ष्मी तिवारी (मधेशी)

    ७. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

    ८. डा चन्दा कार्की (खस आर्य महिला)

    ९. निशा डांगी (खस आर्य महिला)

    १०. अशोक चौधरी (थारु पुरुष)

    ११. सन्तोष परियार (दलित पुरुष)

    १२. शिव नेपाली (दलित पुरूष)

    १३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

  • ताजा समाचार