राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आजदेखि बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 11, 2022

  • बैतडी,२५ मंसिर ।आजदेखि बैतडीमाअन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।

    प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दर खालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताएका छन् ।

    त्यसैगरी ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले  रु एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछन्  ।

  • ताजा समाचार