राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सत्ताको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउनु खेदजनक छ : भीम रावल


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • काठमाडौँ,२६ मंसिर।  एमालेका नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने बताएका हुन्।

    हत्याको  अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आम माफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि रावलले आपत्ति जनाएका हुन् ।

    जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउन काम भएको उनको भनाइ रहेको छ ।

  • ताजा समाचार