राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राजधानीको ठमेलभित्रअवस्थित इन्टरनेटका तार काट्न सुरु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 12, 2022

  • काठमाडौँ,२६ मंसिर। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य रहेको  ठमेलभित्रको अवस्थित इन्टरनेटका तारहरु  काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले सोहि ठाउलाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो ।

    ठमेल पर्यटन विकास परिषद्को बैठक बसेर तार काट्ने तथा व्यवस्थापन गर्ने काम सुरु गरिएको उनको भनाइ छ । परिषद्ले सातघुम्ती हुँदै सोह्रखुट्टे, क्वाःबहाल हुँदै ज्याठा, नरसिंह चोक हुँदै भगवती मार्गलगायतका क्षेत्रमा तार व्यवस्थापन कार्य सुरु गरेको छ।  परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिएका छन्  । ठमेल काठमाडौँ महानगरपालिकाको वडा नं १६, १७, २६ र २९ वडाभित्र पर्दछ। 

  • ताजा समाचार