राष्ट्रसेवक
  • १२ साउन २०८१
  • महोत्तरीमा मदिरा बोकेको गाडीसहित दुई जनालाई पक्राउ


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 13, 2022

  • महोत्तरी,२७ मंसिर।महोत्तरीबाट मदिरा बोकेको गाडीसहित दुई जनालाई पक्राउ परेका छन्। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रबाट प्रहरीले करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    त्यसैगरी  पक्राउ पर्नेमा भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमार रहेका छन्।

    बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ लग्न  लागिएको सोहि  मदिरा तथा गाडीसहित उनीहरुलाई प्रहरीले आफ्नो  नियन्त्रणमा लिएको छ।

     

  • ताजा समाचार