राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जाजरकोट जीप दुर्घटना जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • December 13, 2022

  • जाजरकोट,२७ मंसिर।जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

    कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जिप दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं. ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेकाछन् । जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।

    घाइते जैभान अधिकारीको उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको स्रोतले जनाएको छ।

     

  • ताजा समाचार