राष्ट्रसेवक
  • ०९ कात्तिक २०८१
  • नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गर्ने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 14, 2022

  • काठमाडौँ ,२८ मंसिर। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गर्ने भएको छ ।

    नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको हो।

    नेपालस्थित जापानको दूतावासले अबको  बिहीबार नेता पौडेललाई उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्ने जानकारी दिएको छ भने  पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने भएका छन् ।

     

  • ताजा समाचार