राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 15, 2022

  • काठमाडौँ,२९ मंसिर। काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भर्याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२–०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको छ  ।

    दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन्  ।

  • ताजा समाचार