राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आग्रह


    • राष्ट्रसेवक
    •    
    • December 21, 2022

  • काठमाडौँ,६ पुस ।निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ ।

    निर्वाचन आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने भएको छ।

    निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने आयोगले जानकारी दिएको छ।

  • ताजा समाचार