राष्ट्रसेवक
  • १२ साउन २०८१
  • शुभम पावरको आइपिओ बिक्री खुल्यो


    • राष्ट्रसेवक
    •    
    • December 21, 2022

  • काठमाडौँ,६ पुस। शुभम पावरको आइपिओ आज (बुधबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ भने कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको छ ।

    कम्पनीले सर्वसाधारणका लागि जारी पुँजी २० करोड रुपैयाँको २० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयरमध्ये २० प्रतिशत अर्थात् ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका बासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

    सोहि  सेयर खरिदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

  • ताजा समाचार