राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अनामनगरमा अवैध संरचनामाथि महानगर डोजर चलाउँदै


    • राष्ट्रसेवक
    •    
    • December 21, 2022

  • काठमाडौँ,६ पुस।काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ। धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकरी दिएका छन् ।

    अर्यालका अनुसार अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागिएको हो भने अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाउन लागिएको हो,’ उनले भने, ‘आफैं भत्काउन भन्दा पनि नटेरेका कारण आज डोजरसहित उक्त स्थानमा पुगेको हो ।

    यहि संरचना हटाउन महानगरले साउन १ गते सूचना जारी गरेर आग्रह गरेको थियो ।

  • ताजा समाचार