राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आज सोमबार सुन–चाँदीको मूल्य स्थिर


    • राष्ट्रसेवक
    •    
    • December 26, 2022

  • काठमाडौँ,११ पुस। आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ।

    हिजो आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको हो ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • ताजा समाचार