राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पाल्‍पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • December 27, 2022

  • पाल्पा,१२पुस।पाल्‍पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । सोमबार बिहान  ५ बजे निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा टिपर दुर्घटना भएको हो।

    टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन् ।टिपर ठोक्किँदा सुर्खेत चिनगाड गाउँपालिका-६ बस्ने जितबहादुर चलाउने दुई टिपरबीच च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • ताजा समाचार