राष्ट्रसेवक
  • १२ साउन २०८१
  • धनुषामा रेलले किचेर एक जनाको मृत्यु


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • December 28, 2022

  • धनुषा,१३ पुस।जयनगरबाट-जनकपुर आउँदै गरेको रेलले किचेर दुर्घटना भएको प्रहरीले  जानकारी दिएको छ ।

    विदेह नगरपालिका-९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका-२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिएका हुन् ।उनका अनुसार चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको हो।

    रेल चलिसकेपछि दौडेर चढ्न गए। हातले ढोका समाते तर थेग्न नसकेपछि लडेर घटनास्थलमै उनको मृत्यु भएको हो ।

  • ताजा समाचार