राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बागमती प्रदेशसभाको बैठक माघ २२ गते अपराह्न बस्ने


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • February 1, 2023

  • मकवानपुर, १८ माघ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ ।

    प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।

    सभामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेशसभाका सदस्य हुनुहुन्छ ।

  • ताजा समाचार