राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्र बैंकमा रोजगार खुल्यो, कहिलेसम्म दिने आवेदन ?


    • राष्ट्रसेवक
    •    
    • May 12, 2023

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त लघुवित्त संस्था सुपरिवेक्षण विभागका लागि कर्मचारी माग गरेको छ ।

    राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि कर्मचारी माग गरेको हो ।राष्ट्र बैंकले १ जना संयोजक र १ जना सदस्य माग गरेको छ । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले जेठ १७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

     

     

  • ताजा समाचार