राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजावी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

    त्यस्तै,बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ। यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो।

  • ताजा समाचार