राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध मुद्दा दायर (पूर्णपाठ)


    • राष्ट्रसेवक
    •    
    • May 24, 2023

  • काठमाडौँ –  नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ३० जनाविरुद्ध अभियोगपत्र दायर गरेको छ।

    नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध विभिन्न चार वटा कसुरमा मुद्दा दर्ता गराएको हो ।

    अभियोगपत्रको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोला

     

  • ताजा समाचार