राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाल औषधि लिमिटेडले माग्यो कर्मचारी (सूचनासहित)


    • राष्ट्रसेवक
    •    
    • May 25, 2023

  • काठमाडौँ । नेपाल औषधि लिमिटेडले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

    लिमिटेडको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

    योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

  • ताजा समाचार